Chadparba Bachat

Chadparba Bachat

Interest Rate:

Features

खातामा जतिसुकै पनि रकम राख्न सकिने । ब्याज त्रैमासिक रुपमा बर्षको ४ पटक प्रदान गरिने । दैनिकa रुपमा न्यूनत्तम मौज्दातमा ब्याज गणना गरिने । प्रत्येक बर्षको चण्डेश्वरी माईको जात्रा र शुभ विजया दशमीको लागि मात्र रकम झिक्न पाइने । न्यूनतम रकम रु। २००।– सम्म बाँकि राखि बचत रकम झिक्न सकिने ।

न्यूनतम रु. १००/– बाट खाता खोल्न सकिनेछ 

Other Saving

Daily Saving

Interest:

Bal Bachat

Interest:

Group Saving

Interest: